उदयपुरमा अत्याधिक जाडो, भयो जनजीवन प्रभावित, प्रहरीद्धारा ठाउँठाउमा आगो ताप्ने व्यवस्था

उदयपुर लगायत तराईको अधिक भुभागहरुमा चिसो अत्याधिक बढेको छ। यो बर्षकै सवै भन्दा बढी चिसो मंलबार र बुधबार महशुस भएको छ । जाडोका कारण जनजीवन निकै प्रभावित बनेका छन् । यता उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले भने विभिन्न ठाउँमा दाउरा पुर्य... ...थप समाचार