काठमाडौं, असाेज २ गते । सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० लाई कोरियामा बस्ने नेपालीहरुले सहयोग गर्ने भएका छन् । सरकारको लक्ष्यलाई पूरा गर्न भन्दै दक्षिण कोरियाको जेजुमा बसोबास गर्ने नेपालीहरुले भ्रमण वर्षको प्रचारप्रसार गर्ने भएका हुन् ।