१४ वर्षीय बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

भोजपुर – जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरे...

सगरमाथामा भारतको दाबी गर्नेलाई एक शब्द दिदै सेयर गर्नुस, जुन शब्दले भारत लज्जित होस

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन...

नेकपा नाम र चुनाव चिन्ह्र सुर्य नपाए आँधीबेहरी ल्याउने प्रचण्डको चेतावनी

काठमाडौं । संसद विघटन भएपछि फुटेको नेकपा पार्टी यति बेला पार्टीको नाम र चुनाव चिन्ह्रलाई लिएर तछाडमछाड गरिरहेका छन् । सोम्बार पोखरामा आयोजित प्रदेश स्तरिय कार्यकर्ता भेला कार्यक्रममा सम्बोधन गर्दै प्रचण्ड( नेपाल समूहक...

मगर जातिको चिनारी र माघेसंक्रान्ति

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातिय तथा भौगोलिक विविधता भएको देश हो । नेपालमा १२५ भन्दा बढी आफ्नै छुट्टै पहिचान भएका जातजातिहरूको बसोबास रहेको छ । हामी अनेक थरीका भाषा बोल्छौं, धर्म मान्छौं र अनेक किसिमका...

आयो निकै खुशीको खबरः अब लाइसेन्स ट्रायलमा यस्ता गल्ती भएपनि सिधै पास

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ। यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल...

यौन हिँसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काडमाण्डौ – यौन हिँसाको आरोपमा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एक जना प्राध्यापक पक्राउ परेको छ । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य यौन हिँसाको आरोपमा प्रहरी...

दुखद खबरः मोटरसाईकल दुर्घटनामा लिमचुङबुङका एक युवाको मृत्यु, एक गम्भिर घाईते

काठमाण्डौ– भक्तपुरको कौशलटारमा मोटरसाइकल आपसमा ठोक्किँदा उदयपुर लिम्चुङबुङ गाउँपालिका वडा नं १ बास्बोटेका एक युवाको ज्यान गएको छ । शनिबार राति पौने ७ वजे प्र ३–०२–०४ प ७३२४ र बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल आपसमा ठोकीदा २...

बर्दियाः बाघले झम्टेर लगेको महिलाको शव भेटियो

बर्दिया – पूर्व(पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति मोटरसाएकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको छ । पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय ...

उभौली पर्वमा लिम्चुङबुङ सरकारद्धारा सार्वजनिक विदा

उदयपुर– लिम्चुङबुङ सरकारले उभौली पर्वमा सार्वजनिक विदा दिएको छ । पुष १५ गते एकै साथ पर्न गएको उभौली पर्व/धान्य पुर्णिमा/तमु लोसार/योमरी पुन्ही/ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । गाउँपालिका अन्तर्गतका सव...

ओलीको कदमविरुद्ध जसपाको कडा मसाल जुलुस

रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा जनता समाजवादी पार्टी ९जसपा० ले प्रहरी हस्तक्षेपका बीच शनिबार राजधानीमा मसाल जुलुस निकालेको छ । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध मसाल जुलुस निकालिए...