उभौली पर्वमा लिम्चुङबुङ सरकारद्धारा सार्वजनिक विदा

उदयपुर– लिम्चुङबुङ सरकारले उभौली पर्वमा सार्वजनिक विदा दिएको छ ।

पुष १५ गते एकै साथ पर्न गएको उभौली पर्व/धान्य पुर्णिमा/तमु लोसार/योमरी पुन्ही/ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।

गाउँपालिका अन्तर्गतका सवै वडा, विषयगत कार्यलयहरु संगै शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिईएको सुचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार