थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना ...

आगामी वर्ष २६ लाखलाई रोजगारी : मन्त्री पुन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले सर...

नेपाल बैंकद्वारा ब्याजमा छुट

काठमाडौँ। नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा ...

पोखरामा आरडिटी परीक्षणः चार जनामा पोजेटिभ

पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ । पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा मह...

कपिलवस्तुको क्वारेन्टिनबाट भागे एघार जना

कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध...

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ । निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उड...

लिम्पियाधुरासहित नेपालको नक्सा सार्वजनिक

काठमाडौँ ।सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नय...

यी हुन विश्वका ५ घातक भाइरस : अधिकांसको उपचार अझै असम्भव

यो समाचार तयार पार्दा सम्मा कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्म...

लकडाउन : सुरक्षित र स्वच्छ खानपिनका ५ वटा जरुरी टिप्स

कोभिड–१९ को महामारीको बेलामा कैयन चिजमा परिवर्तन भइरहेको छ । कामकाज, सरसफाइदेखि खानपिनको तौर तरिकामा पनि परिवर्तन भएको छ । मानिसहरुको प्राथमिकतामा स्वास्थ्य तथा खासगरी खानपिन तथा स्वच्छताको मुद्दा अचानक आएको छ । यस्तो ह...

लकडाउनः यी ७ खानेकुरा फ्रिजमा राख्दै नराख्नुहोस

काठमाडौं । कोरोना भाइरसका कारण विश्व लकडाउनमा गुज्रिरहेको छ । लकडाउनका कारण जनतामा निराशा छाएको छ । जसका कारण खाद्यान्न अभाब हुने डरमा मानिसले धेरै सामान स्टक राख्न थालेका छन । भान्सामा चाहिने सामान उपलब्ध भएपनि जनतामाझ...