दुखद खबरः अटो र सुमो एक आपसमा ठोक्कीदा हेमराज राईको मृत्यु, ४ घाईते

उदयपुरको चौदण्डिगढी नगरपालिका बेल्टारमा बिहिबार अटो र सुमो एक आपसमा ठोक्कीदा अटो चालकको मृत्यु भएको छ । बेल्टार स्थित मदन भन्डारी लोकमार्गमा पर्ने द्वारखोला पुल नजिक दुर्घटना हुंदा थप चार जना घाइते भएका छन । स १ च १४४...

१४ वर्षीय बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

भोजपुर – जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरे...

साच्चिकै जिन्दगी बदल्ने २६ प्रेरक भनाइहरु, अरुलाई पनि सेयर गर्नुस

जीवन उपयोगी भनाईहरु यहा हेर्नुहोस १. जब कसैले तपाईको अयउथ गर्छ, भने सम्झिनुस् तपाई क्गअअभकक हुदै हुनुहुन्छ । २. कमाउनुस्‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन । ३. जुन व्यक्तीले ...

अन्यबैंकको एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने, कति लाग्छ हेर्नुहोस

काठमाडौं । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने ९अन्तरबैंक० एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क ल...

सगरमाथामा भारतको दाबी गर्नेलाई एक शब्द दिदै सेयर गर्नुस, जुन शब्दले भारत लज्जित होस

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन...

उदयपुरमा अत्याधिक जाडो, भयो जनजीवन प्रभावित, प्रहरीद्धारा ठाउँठाउमा आगो ताप्ने व्यवस्था

उदयपुर लगायत तराईको अधिक भुभागहरुमा चिसो अत्याधिक बढेको छ। यो बर्षकै सवै भन्दा बढी चिसो मंलबार र बुधबार महशुस भएको छ । जाडोका कारण जनजीवन निकै प्रभावित बनेका छन् । यता उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले भने विभिन्...

नेकपा नाम र चुनाव चिन्ह्र सुर्य नपाए आँधीबेहरी ल्याउने प्रचण्डको चेतावनी

काठमाडौं । संसद विघटन भएपछि फुटेको नेकपा पार्टी यति बेला पार्टीको नाम र चुनाव चिन्ह्रलाई लिएर तछाडमछाड गरिरहेका छन् । सोम्बार पोखरामा आयोजित प्रदेश स्तरिय कार्यकर्ता भेला कार्यक्रममा सम्बोधन गर्दै प्रचण्ड( नेपाल समूहक...

मगर जातिको चिनारी र माघेसंक्रान्ति

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातिय तथा भौगोलिक विविधता भएको देश हो । नेपालमा १२५ भन्दा बढी आफ्नै छुट्टै पहिचान भएका जातजातिहरूको बसोबास रहेको छ । हामी अनेक थरीका भाषा बोल्छौं, धर्म मान्छौं र अनेक किसिमका...

ट्रम्पलाई बन्देज लगाएपछि ट्वीटरले गुमायो अढाइ अर्ब डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएसँगै सोसल मिडिया कम्पनी ट्वीटरको शेयर मूल्यमा भारी गिरावट आएको छ । सोमबार ट्वीटर कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आयो । जसका कारण...

आयो निकै खुशीको खबरः अब लाइसेन्स ट्रायलमा यस्ता गल्ती भएपनि सिधै पास

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ। यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल...